काठमाण्डु– स्वरोजगार लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले स्वरोजगार लघुवित्तलाई एफपीओ जारी गर्ने अनुमति दिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको हो । अब लघुवित्तले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्न पाउने छ । बैंक तथा वित्तीय…