सेयर बजार बढ्दा घट्यो कारोबार रकम, ८ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

काठमाण्डु–बुधबार सेयर बजार उकालो लागेको छ । हिजो ५१ अंकको गिरावट आएको बजार आज ९.०९ अंक बढेको हो । आज नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा खुम्चियो । यस दिन १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११…