खुद नाफा कमाउने होडमा पहिलो बन्यो नबिल,कुन बैंकले कति नाफा कमाए ?

काठमाण्डु– ५ महिनामा वणिज्य बैंकहरुले साढे ३० अर्ब भन्दा बढी खुद नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार ५ महिना वणिज्य बैंकहरुले ३० अर्ब ५९ करोड खुद नाफा कमाएका हुन् । कात्तिकको तुलनामा मंसिरमा बैंकहरुको नाफा ३७ प्रतिशतले बढेको छ।सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो नम्वरमा रहेको छ । नबिल बैंकले करिब ३ अर्ब…