सेयर बजारमा ५ अर्बको कारोबार हुँदा ४ कम्पनीकाे मूल्यमा ‘सर्किट’

काठमाण्डु–मंगलबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से ६.१६ अंकले बढेर परिसुचक २६८६ बिन्दुमा पुगेको छ । यस दिन १ करोड २० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोडको कारोबार भयो । कारोबारमा आएका १२६ कम्पनीको सेयर बढ्दा १०७ कम्पनीको सेयर घटेको छ भने १० कम्पनीको सेयर स्थिर रहेको छ ।…