एकैदिन २ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि भारी गिरावट

काठमाण्डु–तिहार पछिको पहिलो कारोबारमा सुनको भाउ ह्वात्तै घटेको छ । गत कार्तिक १५ बिहिबार नयाँ किर्तिमान राखेको सुनको भाउ आज मंगलबार सुनको भाउ तोलामा २८ सयले घटेको हो । कार्तिक १५ गते १ लाख ७१ हजारमा कारोबार भएको सुन आज १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…