काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेर रोकिएको छ । आज नेप्से ४ अंकले बढेर परिसुचक २६३०मा पुगेर रोकियो । आज २ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १६३ कम्पनीको सेयर घट्दा ७० कम्पनीको सेयर बढ्यो । यस्तै ९ कम्पनीको सेयर स्थिर रह्यो ।…