काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ ५५ रुपैयाँले…