लाल आयोगको रिपोर्ट अगाडि राखेर प्राधिकरणले बिल काट्छ, पैसा लिन्छ : ऊर्जामन्त्री खड्का

काठमाण्डु- ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदबाट निर्णय भइसकेपछि बोर्ड बैठक बस्न आवश्यक नरहेको बताएका छन् ।सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खड्काले उद्योगहरूको बिजुली जोडिदिइहाल्नु पर्ने बताएका हुन् । खड्काले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको पत्र पाएको २४ घण्टाभित्र उद्योगहरुमा काटिएको बिजुली लाइन जोड्ने बताए । उनले भने ‘प्राधिकरणको बोर्ड बैठक बस्दै गर्छ, उद्योगहरूको बिजुली जोडिदिइहाल्नु…