झिनो अंकले ओरालो लाग्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाण्डु–बुधबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से सूचक १.८८ को झिनो अंकले घटेको हो। यो दिन परिसुचक २६७५ अंकमा कायम भएको छ। आज कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार बढेर ५ अर्ब २२ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका…