काठमाण्डु– आइतबार सेयर बजार ओरालो लगेको छ । नेप्से ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा थामिएको हो। सुचक घटेपनि कारोबार भने उत्साह जनक भएको छ । आज ६ करोड ५४ लाख कित्ता सेयर बिक्री हुँदा २८ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भएको छ। आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको घटेको छ। राष्ट्रिय…