काठमाण्डु-१७ निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई सरकारले कालो सूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले सूचीमा राख्ने तयारी गरेको हो । सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गर्दा सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो । सार्वजनिक…