हवाई भाडा घट्याे, कहाँको कति ?

काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । बुधबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो । प्राधिकरणले आजदेखि लागू हुनेगरी भाडा घटाएको हो । जसमा काठमाण्डु धनगढीका लागि २ सय ६५ रुपैयाँ घटेको छ भने काठमाण्डु–भद्रपुरमा प्रतियात्रु १८० रुपैयाँ घटेको छ । यस्तै…