काठमाण्डु- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा पाँच सयले घटेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सयमा कारोबार भइरहेको छ। हिजो छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात पुगेको थियो। त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सयमा…