नेप्से परिसूचक १६.२९ अंकले बढ्यो

काठमाण्डु – शेयर बजार नेप्से परिसूचक सोमबार १६.२९ अंकले बढेको छ । नेप्से परिसूचक सोमबार ०.८० प्रतिशतले बढेर २ हजार ५३.३८ विन्दुमा उक्लिएको छ । आईतबार नेप्से १४.८३ अंकले घटेर २ हजार ३७.०९ विन्दुमा झरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता…