काठमाण्डु - कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९-८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब…