कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

काठमाण्डु- कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट लाईफ क्लबबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट\क्रेडिट कार्ड किउआरद्वारा गर्दा टिकापुर, कैलालीमा…