बजेटको अर्ध बार्षिक समीक्षा आज सार्वजनिक हुँदै

काठमाण्डु- सरकारले आज बजेटको अर्धबार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्रालयमा आज अपरान्ह ३ः३० बजे चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा गर्न लागेको अर्थमन्त्री डा. प्रकाशशरणम महतको सचिवालयले जनाएको छ । स्रोतका अनुसार इलेक्ट्रिकल गाडीको सस्तो करलाई समीक्षामार्फत बढाउन चर्को दवाव रहेको भएपनि तत्काल करको दर हेरफेर नहुने बुझिएको छ । स्रोतका अनुसार…