सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ काराेबार?

काठमाण्डु - शुक्रबार सुनको मूल्य सामान्य अकंले बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा…