युवालाई नयाँ व्यवसायमा प्रोत्साहित गर्ने मत सकारात्मक छ : मन्त्री भण्डारी

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निराशालाई चिर्दै नागरिकमा आशा जगाउने सरकारको उद्देश्य भएको बताएका छन् । प्रतिनिधि सभाको आज सोमबारको बैठकमा ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘यो कानून आजको आवश्यकता हो । समय सान्दर्भिक पनि छ । उद्यमशिलतालाई…