दोहोरो अंकले घट्याे नेप्से

काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २६.३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ५ अर्ब २४ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये ८१ कम्पनीको शेयरमूल्य…