काठमाण्डु- नेपाल विद्युत् प्राधिकरणले थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । बाँकी दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले…