शेयर बजार लगातार ओरालो, आज कति घट्यो ?

काठमाण्डु – हप्ताको पहिलो दिन आइतबारदेखि नै ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि घटेको छ । आज मंगलबार ५.०५ अंकले घटेर नेप्से परिसूचक १९९३.४२ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ४० लाख ६ हजार ७३९ कित्ताको खरिदबिक्री हुँदा ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा भएको गिरावटसँगै…