हप्ताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाण्डु – हप्ताको कारोबारको अन्तिम दिन आज बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । बिहीवार नेप्से ३१.५२ अंकले घटेर २ हजार १३ दशमलव ९३ विन्दुमा पुगेर बन्द भएको छ । बिहीवार १ अर्ब ५५ करोड ५ लाख बराबरको कारोबार भएको छ । बिहीवार कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०६…