आजदेखि सुपथ मूल्य पसल,दालमा प्रतिकिलो ७ र घ्युमा २० रूपैयाँ छुट

काठमाण्डु - दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले आइतबार (आज )देखि सहुलियत पसलहरु सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले उपत्यकासहित विभिन्न ४२ जिल्लामा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। काठमाडौं उपत्यकामा थापाथली, ललितपुरको नख्खु, भक्तपुरको सूर्यविनायक गरी…