चार करोड बढीको अवैध वस्तु नियन्त्रणमा

भैरहवा - शस्त्र प्रहरी बल नेपाल, (प्रस्तावित सीमा सुरक्षा गुल्म) डण्डा, रुपन्देहीले गुल्म भएपछि ४ करोड १ लाख रुपैयाँ भन्दा धेरै मूल्यको अवैध सामान बरामद गरेकाे छ। सिमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तराष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा…