सोमबार नेप्से सामान्य अंकले उकालो लाग्यो

काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ७.७९ अंकले बढेर एक हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४०.४८ अंकले बढेर एक हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको थियो । शेयर बजार बढेपनि कारोबार रकममा भने…