सोमबार नेप्से उकालो लाग्यो

काठमाण्डु- साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अ‌ंकले बढेर ३५८ विन्दुमा पुगेको छ। यसअघि आइतबारको कारोबारमा भने सेयरबजारमा गिरावट आएको थियो । सोदिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७…