काठमाण्डु- माया खोला हाइड्रोपावरको आइपीओमा ९३ करोड १८ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (माघ १५ गते) सम्ममा ८ लाख ७ हजार ६९३ जनाले ९३ लाख १८ हजार २० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ४.४७ गुणा बढी आवेदन हो । कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको…