बरुण हाइड्रोपावरको आइपीओ भर्ने म्याद कहिलेसम्म ?

काठमाण्डु - बरुण हाइड्रोपावर कम्पनीले ६ भदौदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद २६ भदौसम्म रहेको छ । यसअघि बिक्री प्रबन्धकले गलत तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको थियो । तर उक्त समस्या समाधान भइसकेकाले पुनः हकप्रद बिक्री सुचारु भएको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरले कुल २६ लाख…