काठमाण्डु - शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बिहीबार प्रतितोला ९५ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ७ रुपैयाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज…