काठमाण्डु – एनसेल आजियाटा लिमिटेडले यसपालीको चाड पर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । बधुबारदेखि सुरु भएको यस चाडपर्व लक्षित योजनामा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी १ बनाएको छ । यसका साथै ग्राहकले अब ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा…