काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको छ । बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका ७ वटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनि…