आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाण्डु - नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलमा ४०० ले उकालो लागेर ९२ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९१ हजार ६०० तोकिएको छ । यता…