सेयर बजारमा लगानीकर्ताको आकर्षण : अनलाइन कारोबारका लागि सात लाख बढीले लिए अनुमति

काठमाण्डु - अनलाइनमार्फत शेयर कारोबार गर्नका लागि सात लाखभन्दा बढीले अनुमति लिएका छन् । बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले अनलाइन कारोबारको लागि अनुमति लिनेको सङ्ख्या पनि बढिरहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिलेसम्म सात लाखभन्दा धेरैले युजरनेम र पासवर्ड लिएका छन् । शेयरबजार बढिरहेको र नयाँ पुस्ताको आकर्षणका कारण कारोबारीहरु…