काठमाण्डु — साताको पहिलो दिन आज नेप्से परिसूचक ८ अंकले ओरालो लागेको छ । साताको पहिलो दिन नेप्से ४८ अंकले आरालो लागेपछि २,८३४.५१ अंकमा झरेको हो । आज २ सय २४ कम्पनीहरुले ५ अर्ब ५ करोड ३५ लाख ८ हजार २ सय ५७ रुपैँया बराबरको कारोबार गरेका छन् । त्यस्तै १ करोड ८४ लाख ४२…