काठमाण्डु - साताको अन्तिम दिन सेयर बजार मापक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । आज नेप्से २९ दशमलव ६४ अंकले बढेर २८५६.७७ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । हिजो अर्थात बुधबार ११ अर्बमाथिको कारोबार भएको बजारमा आज करिब १७ अर्ब रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा ३ करोड ४६…