सुनको भाउ घट्न थाल्यो, प्रतितोला ९१ हजार ६ सय कायम

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घट्न थालेको छ । गत मंगलबार अधिकतम ९२ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको सुन तोलाको ४ सय रुपैयाँ घटेर बिहीबार ९१…