सिजीका कम विधुत खपत गर्ने एसीहरु बजारमा

काठमाण्डु - नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विधुत खपतका एसीहरु बजारमा उपलब्ध गराइएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेषत बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो। सिजीले हालै आफ्ना सबै ग्राहक बर्गहरुका लागी “ हर मौसममा बचत “ नामक योजनाल्याएको छ…