काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरेवापत विभिन्न कम्पनीहरुलाई अनुदान रकम हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट केएफडल्यू बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘उर्जा दक्षता कार्यक्रम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत प्रिमियर अर्गानिक्स् प्रा.लि.लाई ५३ लाख ५१ हजार पाँच सय चौरासी रुपैंया, हुलास स्टील इन्डस्ट्रिज प्रा.लि.लाई ३३ लाख १५ हजार छ सय रुपैंया,…