काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो । हिजो २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ एकैदिन १० हजार…