पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

झापा – झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ०६ स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लि. ले आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहवीच प्रभु बैंक पुर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका थिए । नेपाल…