सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु- नेपाली बजारमा शुक्रवार सुनको मूल्य उकालो लागेको छ । आज छापावाल सुनको मूल्यु प्रतितोलामा १०० ले उकालो लागेर ९० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ४०० मा कारोबार भइरहेको…