तेह्रथुम पावरको आईपीओमा आज सम्म आवेदन दिन सकिने

काठमाण्डु- तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आइतबार सम्म मात्र आवेदन दिन सकिने छ ।  कम्पनीले ८ करोड  बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो । कम्पनीले निष्कासन गरेकोमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक…