बिहीवार नेप्से १८ अङ्कले बढ्यो

काठमाण्डु- शेयर बजार नेप्से परिसूचक बिहीवार उकालो लागेको छ । आज नेप्से १७. ५७ अङ्कले उकालो लागेर ३०९४.०१ विन्दुमा कायम भएको छ । आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले उकालो लागेको छ ।…