काठमाण्डु- मानुषी लघुवित्तले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरेको छ । सोमबार बिहान बिक्री प्रबन्धक नेपाल एसवीआई मर्चेन्ट बैंकिङ एनण्ड फाइनान्सले लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो । लघुवित्तले प्रति कित्ता १०० अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । गोलाप्रथाद्वारा शेयर बाँडफाड…