काठमाण्डु – अन्तराष्ट्रिय स्तरमा ख्याती कमाउन सफल इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामान अव नेपाली बजारमा पाईने भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता रिसिक टेडिङ कन्सर्न प्रालिले बिश्व बजारमा आफुलाई स्थापित गर्न इन्टेक्स ब्राण्डका इलोट्रोनिक्स सामानहरु पहिलोपटक नेपाली बजारमा ल्याएको हो । उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको छ । यस कम्पनीले हरेक परिवारका…