काठमाण्डु – नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई इक्रा नेपाल इक्रा नेपालबाट इक्रा नेपाल ए तथा हाल विद्यामान ऋणपत्रको रेटिंगलाइ पनि इक्रा नेपाल एलए- बाट इक्रा नेपाल एलए- मा स्तरवृद्धि गरेको हो । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा…