काठमाडौं – नेपाल विश्वव्यापी शक्तिशाली मुलुकको सूचीमा १३८ मुलुक मध्ये १२० औं स्थानमा रहेको छ । यसमा देशको जनसंख्या,जीडीपी र सैन्य शक्ति लगायतकम विभिन्न विषय बस्तुलाई आधार मानिएको छ । १३८ मध्ये १२० औं स्थानम रहेको नेपालले रक्षाको क्षेत्रमा विगत ९ वर्षको अवधिमा कति खर्च गरेको छ भन्ने विषयमा स्टकहोमस्थित स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान…