काठमाडौं – आज (बुधबार) फेरि सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ७६ हजार २ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि बुधबार बढेको छ । चाँदी तोलामा २०…