काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक सामान्यरुपमा ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.४२ विन्दुले ओरालो लागेर एक हजार १४९.६४ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.६३ विन्दुले घटेर २५१.८४ मा पुगेको छ । नेप्से ओरालो लागे पनि कारोवार रकम भने रु ४० करोड माथि रहेको छ…